Shree Radhe Television

यो कलियुगमा भगवानको नाम संकिर्तन गर्नाले मात्र पनि परमधामको बाटो पाउन सकिन्छ, त्यसैले आउनुहोस् भगवानको नाम संकिर्तन गर्दै सुमधुर भजनहरू श्रवण गरौं!